सस्तियो सुन

काठमाडौं– मंगलबार प्रतितोला ५९ हजार ३०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार २०० भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुन १०० रुपैयाँले सस्तिएको हो ।   

बुधबार तेजाबी सुन प्रतितोला ५८ हजार ९०० मा कारोबार भइरहेको छ । 

त्यसैगरी, चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार १६:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया