Wed, 21 Aug, 2019


सस्तियो सुन
फरकधार / बैशाख ११, २०७६

काठमाडौं– मंगलबार प्रतितोला ५९ हजार ३०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार २०० भएको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुन १०० रुपैयाँले सस्तिएको हो ।   

बुधबार तेजाबी सुन प्रतितोला ५८ हजार ९०० मा कारोबार भइरहेको छ । 

त्यसैगरी, चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ ।  


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्