आठौँ राष्ट्रिय खेलकुदमा गौरिकालाई १२ स्वर्ण

नेपालगन्ज– आठौँ राष्ट्रिय खेलकुदमा ओलम्पियन पौडीबाज गौरिका सिंहले १२ स्वर्ण जितेकी छिन् । 

बुधबार मात्रै चार स्वर्ण जितेर उनले यो कीर्तिमान बनाएकी हुन् । 

आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या १२ पुर्याउने उनी एक मात्र खेलाडी हुने् । 

गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन चार स्वर्ण जितेकी थिइन् ।





  • प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार १८:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया