काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीभित्र पनि छिरेको छ ।
उपत्यकास्थित बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायतमा बाढी आएको छ ।
नदीका तटीय क्षेत्रका बस्तीमा बाढी पसेको छ । वर्षाले मुख्य सडक जलमग्न भएका छन् भने कोरिडोर क्षेत्रमा यातायात प्रभावित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।