बिहानैदेखि बालुवाटारमा नेकपा सचिवालय बैठक, एकताका बाँकी काम टुंग्याइने

काठमाडौं– ११ महिनाअघि एकताको घोषणा गरेको सत्तारुढ नेकपाको एकता प्रक्रिया टुंग्याउन केन्द्रीय सचिवालयको बैठक बसेको छ । बालुवाटारमा जारी बैठकले एकताका बाँकी काम टुंग्याउने बताइएको छ । 

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार पार्टीको पोलिब्युरो गठन, जिम्मेवारी बाँडफाँट र जनवर्गीय संगठनको एकताबारे छलफल भइरहेको छ । 

सचिवालय बैठकमा ९ वैशाखमा घोषणा गरेको जिल्ला कमिटी एकता र त्यसबारे उत्पन्न विवादबारे पनि छलफल हुनेछ ।





  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार ११:५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया