१२ झोला व्यक्तिगत प्रयोगको सामान बोकेर गुरदासपुर पुगे सनी देओल

मुम्बई– बलिउड अभिनेता सनी देओल पन्जाबको गुरदासपुर सिटबाट लोकसभा चुनाव लड्दै छन् । मतदान १९ मेमा हुँदै छ । 

चुनावको तयारीका लागि सनी भाइ बबीलाई लिएर बुधबार गुरदासपुर पुगे । प्लेन चार्टर गरेर अमृतसर एयरपोर्ट उत्रिएका सनीले १९ दिने बसाइँका लागि जिमका समग्रीसहित १२ झोलाभन्दा बढी व्यक्तिगत प्रयोगको सामान लगेका छन् । एयरपोर्टबाट उनले यी सामान दुईवटा गाडीमा राखेर गुरदासपुर पुर्याए । 

सनीले बिहीबार बिहानै डेरा बाबा नानकको दर्शन गरेर आफ्नो रोड सो सुरु गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १३:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया