[मन्त्रीपरिषद् बैठक] पुनर्निर्माणका लागि साउदी अरेबियाले दिएको ३ अर्ब ३३ करोड सरकारद्वारा स्वीकृत

काठमाडौँ– भूकम्पपछिको पुनःनिर्माणका लागि साउदी अरेबिया सरकारले दिएको ३ अर्ब ३३ करोड रकम सरकारले स्वीकृत गरेको छ । 

बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चारमन्त्रलयमा मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सो जानकारी गराएका हुन् ।  

मन्त्री बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण सफल भएको बताए  । उनले पारवान, प्रोटोकलमा भएको सहमतिलाई नेपालको सफलता भएको जानकारी दिए । 





  • प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार १६:५७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया