सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं – सरकारले आज आफ्नाे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएकाे छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले  अपराह्न ४ बजे आगामी वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । 

संसद् सचिवालायले शुक्रबार बिहान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नीति तथा कार्यक्रम प्रस्तुतिबारे ‘रिहर्सल’ गर्ने जनाएको छ। आज प्रस्तुत गरिने नीति तथा कार्यक्रमका आधारमा आर्थिक वर्ष २०७६–०७७ काे  बजेट तय हुनेछ। 





  • प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार ७:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया