logo-img

टस जितेर चितवनविरुद्ध बलिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दै छ ।

शुक्रबार टीयू क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले चितवन राइनोजविरुद्ध टस जितेर बलिङ रोजेका हुन्।

चितवन राइनोज्ले ब्याटिङको निम्तो पाएको छ।







  • प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया