पाकिस्तानमा फाइभ स्टार होटलमा बन्दुकधारीको आक्रमण

एजेन्सी– पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको एक पाँच तारे होटलमा आक्रमण भएको छ । पाकिस्तानी मिडियाका अनुसार पर्ल कन्टिनेन्टल होटलमा तीन बन्दुकधारी छिरेर आक्रमण गरेका हुन् । 

आक्रमणमा भएको मानवीय क्षतिबारे केही बताइएको छैन । अहिले होटललाई पाकिस्तानी अर्धसैनिक बल र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

साँझ साढे चार बजे होटलमा फायरिङ सुरु गरिएको बताइएको छ । होटलले त्यहाँ विदेशी पर्यटक नभएको बताएको छ ।
 





  • प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार २०:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया