काठमाडौंमा भूकम्प धक्का

काठमाडौं– शुक्रबार दिउँसो काठमाडौंमा भूकम्प धक्का गएको छ । 

पराकम्प हो या भूकम्प नै हो भन्ने विषयमा थप जानकारी आइसकेको छैन । 

करिब २ बजेर ९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार १४:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया