काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ३ को मृत्यु

काठमाडौं– झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस धादिङमा दुर्घटनामा परेको छ । दुर्घटनामा ३ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो बस गजुरी नगरपालिका ६ बन्छेटारमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस सडकभन्दा तल त्रिशुलीमा खसेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार ८:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया