भारतमा आज अन्तिम चरणकाे निर्वाचन, मतगणना मे २३ बाट

काठमाडौं– भारतमा ११ अप्रिलबाट सुरु भएकाे लाेकसभा निर्वाचनमा आज साताैं तथा अन्तिम चरणकाे मतदान भइरहेकाे छ । मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म हुनेछ । 

आज पन्जाबका १३, पश्चिम बंगालका ९, बिहार र मध्यप्रदेशका ८–८ तथा हिमाचल प्रदेश र झारखण्डका ४–४ सिट तथा चण्डीगढमा १ र  गरि ८ राज्यमा ४९ सिटका लागि मतदान भइरहेको छ । ५९ सिटका लागि ९१८ उम्मेदवार चुनावी मैदानमा छन् र सबै राज्यमा गरेर मतदाताको संख्या १०.१७ करोड छ ।

आजकाे मतदान सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने बताइएकाे छ । 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार १०:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया