त्रिविकाे मानवशास्त्र विभागविरुद्ध अख्तियारकाे मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागविरुद्ध मुद्दा दर्ता गरेको छ। युएसआइडीकाे काेष दुरुपयाेग गरेकाे समाचार आएपछि आयाेगले विभागमातहतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।  

समितिले त्रिवि उपकुलपतिलाई पेस गरेको प्रतिवेदनमा १४ कराेडबराबरका दुई परियाेजना विभागका अधिकारीले गैरकानुनी ढंगले सञ्चालन गरिरहेकाे उल्लेख गरेकाे छ । 

अख्तियारले छानबिन समितिले दोषी ठहर गरेका अधिकारीलाई कारबाही माग गरेको छ।





  • प्रकाशित मिति : जेठ ८, २०७६ बुधबार ११:३५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया