Sat, 11 Jul, 2020


बेलायती प्रधानमन्त्रीको राजीनामा
फरकधार / जेठ १०, २०७६

एजेन्सी- बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छिन् । बेलायत युरोपेली युनियनबाट छुट्टिने प्रकृया ब्रेक्जिट टुङ्गोमा पुर्‍याउन नसके पछि उनले राजीनामा दिएकी हुन् ।



उनको राजीनामा ७ जुनदेखि लागू हुनेछ ! 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्