बेलायती प्रधानमन्त्रीको राजीनामा

एजेन्सी- बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छिन् । बेलायत युरोपेली युनियनबाट छुट्टिने प्रकृया ब्रेक्जिट टुङ्गोमा पुर्‍याउन नसके पछि उनले राजीनामा दिएकी हुन् ।

उनको राजीनामा ७ जुनदेखि लागू हुनेछ ! 





  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार १५:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया