अछामकाे ढकारीमा आगलागी, ७ घर नष्ट

अछाम— अछामको ढकारी गाउँपालिकामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् ।

ढकारीकाे वडा नम्बर ४ बलातामा शुक्रबार बेलुका गहुँगडामा नल पोल्न बालिएको आगो हावाले उडाएर गाउँका घरमा आगलागी भएकाे हाे । वडाध्यक्ष भक्तबहादुर बुढाले ७ घर जलिसकेकाे र उद्धार कार्य जारी रहेकाे बताएका छन् । 

आगाे नियन्यत्रणमा आइसकेकेा छ । क्षतिकाे विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : जेठ ११, २०७६ शनिबार १०:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया