काभ्रेकाे दुई स्थानमा बम विस्फाेट

काभ्रे –नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले काभ्रेका दुई स्थानमा बम विष्फोट गराएका छन्।

बन्द सफल पार्न भन्दै आइतबार साँझ बनेपाको चारदोबाटोदेखि अरनिको राजमार्गको तरकारी बजारसम्म मशाल जुलुस गरेका माओवादी विप्लवका कार्यकर्ताहरुले सोमबार बिहान बनेपा पनौती सडकको रातोपुल नजिकै विष्फोट गराएका हुन्।

यस्तै, सोमबार विहान ४ बजे पाँचखाल–६, तिनपिप्ले बजारमा पनि विष्फोट गराएका छन्। बन्दकाे आंशिक प्रभाव देखिएकाे छ । 

 





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ८:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया