बजेट जेठ १५ गते दिउँसाे ४ बजे

काठमाडौं–  जेठ १५ गते दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत हुने भएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले आर्थिक वर्ष २०७६\०७७ को बजेट दिउँसो ४ बजे प्रस्तुत हुने जानकारी सदनमा गराएका हुन्।

सभामुख महराले प्रतिनिधिसभाका सांसदलाई जेठ १५ गते दिउँसो  ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरिसक्न आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार १४:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया