प्रताप दासको नयाँ गीत ‘सुन्दर तिम्रो’ सार्वजनिक

काठमाडौं– गायक प्रताप दासको स्वर रहेको नयाँ गीत ‘सुन्दर तिम्रो’ सार्वजनिक भएको छ ।

हाई कुमार राईको शब्द रहेको गीतमा संगीत तथा एरेन्ज निरोज लामाले गरेका छन् । 

गीतको आकर्षक भिडियो समेत बनेको छ । म्युजिक भिडियोमा सरोज मोक्तान र सृष्टि महर्जनको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सरोज मोक्तानले गरेका हुन् ।

भिडियोमा दिप्सन डंगोलको छायांकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ । 





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार १८:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया