दिवा खाजाका लागि ५ अर्ब ९५ करोड

काठमाडौं– आर्थिक वर्ष २०७६ ७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय जाने बालबालिकालाई खाजा उपलब्ध गराउन ५ अर्ब ९५ करोड बजेट विनियोजन गरेका छन् । 

यो रकम विद्यार्थीको आमामार्फत् विद्यार्थीसम्म पुराइने उनले योजना लिएको बताएका छन् ।
 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १६:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया