स्थानीय तहका लागि ८९ अर्ब र प्रदेशलाई अनुदानका लागि ५५ अर्ब

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६-०७७ मा प्रदेशलाई अनुदानका लागि ५५ अर्ब ३० करोड बजेट छुट्याएको छ । 

बिहीबार आर्थिक वर्ष २०७६-७७ को वजेट प्रतिनिधसभामा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी गराएका हुन् । 

खतिवडाले पेस गरेको बजेटमा सामान्यीकरण अनुदानतर्फ प्रदेशलाई ५५ अर्ब ३० करोड तथा स्थानीय तहलाई ८९ अर्ब ९५ करोड छुट्टयाएको उल्लेख छ ।

यस्तै सशर्त अनुदानतर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड तथा स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड छुट्ट्याइएको छ । 
 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १६:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया