काठमाडौंको चक्रपथलाई १ अर्ब ६१ करोड

काठमाडौं– काठमाडौं चक्रपथ सडकलाई स्तोरन्नती गर्न अर्थन्त्री डा. युवराज खतिवडाले १ अर्ब ६१ करोड छुट्ट्याएका छन् । उनले बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको अध्ययन गर्न पनि बजेट छुट्ट्याएको बताएका छन् । 

सडक विस्तार सेवाका लागि २ अर्ब विनियोजन गरेको बताएका छन् ।
 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १७:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया