बुढीगण्डकी जलविद्युत् आयोजनाको लागि १३ अर्ब ५७ करोड

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले बुढीगण्डकी जल विद्युत आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट बिनियोजन गरेका छन् । 

बुधबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०७६–७७ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन्  ।

अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्दै ऊर्जामा सरकारले विशेष प्राथमिकता दिएको बताए ।
  
सरकारले सबै प्रदेशमा २ ठूला जलविद्युत आयोजना सञ्चालन गरिने अर्थमन्त्री खतिवडाले जानकारी गराए । 
 





  • प्रकाशित मिति : जेठ १५, २०७६ बुधबार १७:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया