काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकार दुर्घटना विमा र पत्रकार वृत्ति कोष बनाउने बताएका छन् । खतिवडाले लोक कल्याणकारी विज्ञापनमा १५ प्रतिशत बढाउने बताएका छन् ।
उनले आम सन्चार ऐन बन्ने र नेपाल टेलिभिजन तथा रेडियो नेपाल पनि मर्ज गर्ने यही वर्ष सक्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।