प्रधानमन्त्री ओलीले गरे नेपाली दूतावासको भ्रमण

नयाँ दिल्ली– भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार दिल्ली स्थित नेपाली दूतावासको भ्रमण गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागि हुन आएका ओलीले शुक्रवार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासको भ्रमण गरेका हुन् ।

ओलीलाई भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले स्वागत गरेका थिए ।  प्रधानमन्त्री ओलीले दूतावासका अधिकारी र कर्मचारीसँग छलफल गरेका थिए । 
 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार १३:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया