विश्वकप क्रिकेट: घरेलु टाेली इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

काठमाडौं–  विश्वकप क्रिकेटअन्तर्गत आजकाे खेलमा आयाेजक टिम इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । 

इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । भने पाकिस्तान आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटको हारेकाे थियाे । 

खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा ट्रेन्ट ब्रिज रंगशालामा हुनेछ । 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार ८:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया