समाजबाट विवाहकाे धारणा हराउँदै गएकाे छ –सलमान खान

बलिउड– ५३ वर्षीय बलिउड सुपरस्टार सलमान खानले विवाहकाे बारेमा विचार सार्वजनिक गरेका छन् । हालै एक अन्तरवार्तामा उनलाई तपाई विवाहमा कति विश्वास गर्नुहुन्छ भनेर प्रश्न गरिएकाे थियाे ।

सलमानले उत्तर दिए– ‘म विवाहमा विश्वास त गर्छु तर विस्तारै समाजबाट विवाहकाे धारणा हराउँदै गएकाे छ ।’ 

यतिबेला सलमान खान ‘भारत’ फिल्मकाे प्रमाेशनमा व्यस्त छन् । याे फिल्म आजबाट रिलिज हुँदै छ । फिल्म सलमानबाहेक क्याट्रिना कैफ, दिशा पटानी, सुनिल ग्राेवर आदि रहेका छन् ।





  • प्रकाशित मिति : जेठ २२, २०७६ बुधबार १०:३८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया