स्ट्यान्डअप कमेडी गरेर चर्चामा आएकी सिम्रन के भन्छिन् आफ्नो भिडियोबारे ?

अहिले नेपाली प्रयोगकर्ताबीच युट्युबमा ट्रेन्डिङमा एउटा किशोरीको भिडियो रहेको छ । यो स्टान्डअप कमेडीमा सिम्रन पाण्डेले गरेको प्रदर्शनको भिडियो हो । 

उनले भिडियोमा प्रयोग गरेका शब्दबारे सामाजिक सन्जालमा निकै ठूलो बहस सुरु भएको छ । यसबारे उनी स्वयं चाहिँ के भन्छिन् त ? फरक धारले शनिबार झापामा रहेकी सिम्रनसँग फोनमा कुराकानी गरेको थियो । सुन्नुहोस्, उनको कुरा । उनीबारे फिचर स्टोरी फरक धारमा आइतबार प्रकाशन हुँदै छ, प्रतिक्षा गर्नुहोस्:
 





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार २:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया