योगेश भट्टराईको प्रस्तावः गुठी विधेयक स्थगन गरौँ

काठमाडौं– सत्तारुढ दलकै सांसद् योगेश भट्टराईले गुठी विधेयक तत्कालका लागि स्थगन गर्न सुझाएका छन् । उनले यसबारे छलफल गर्ने र स्थगित गर्नेबारे अगाडि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाएका हुन् । 

सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै भट्टराईले गुठी विधेयक बुझाउन पर्नेले नबुझाएको र बुझ्नु पर्नेले कोशिस पनि नगरेकाले स्थगित गर्नु पर्ने धारणा राखेका हुन् । 

आगोमा रोटी सेक्न अवान्छित पनि मिसिएको र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थालेकाले तत्काल यसलाई नयाँ शिराबाट अगाडि बढ्नु पर्ने उनको धारणा छ । उनको ट्विटः





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १७:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया