गण्डकी प्रदेशकाे बजेट: ३२ अर्ब १३ कराेड

पाेखरा– गण्डकी प्रदेशले आगामि आर्थिक वर्षका लागि ३२ अर्ब १३ कराेडकाे बजेट ल्याएकाे छ । आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले प्रदेश सभामा याे बजेट प्रस्तुत गरेका हुन् । 

बजेटमा चालुतर्फ १२ अर्ब २८ कराेड र पुँजीगत तर्फ ११ अर्ब ८४ कराेड विनियाेजना गरिएकाे छ ।





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १८:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया