पाकिस्तानलाई ३३८ रनकाे लक्ष्य

काठमाडौं– आइसिसी जारी विश्वकपमा भारतले पाकिस्तानलाई ३ सय ३८ रनको लक्ष्य दिएको छ । आइतबार भएको खेलमा टस जितेर भारतले पहिले ब्याटिङ सुरु गरेको थियो । 

वर्षाका कारण केही समय रोकिएको खेल फेरि सुरु भयो । ५० ओभरमा ५ विकेट गुमाउँदै भारतले ३ सय ३६ रन बनाएको हो । भारतका लागि रोहित शर्माले ८५ बलमा १ सय ४० रनको योगादन गरे । त्यस्तै, भारतीय कप्तान विराट कोहलीले ७७ रन बनाए । 

पाकिस्तानका लागि अमिरले ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४७ रन दिए ।





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १९:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया