एजेन्सी- इजिप्टका पुर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ ।
मोर्सी मुस्लिम ब्रदरहुडका नेता हुन् ।
उनको निधन भएको बताइएपनि उनको हत्या भएको आशंका छ ।
यसबारे थप समाचार आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।