[फोटोफिचर] गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन

काठमाडौं– गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ । 

सरकारले गुठी विधेयक मंगलबार फिर्ता लिए पनि खारेजीको माग राख्दै बुधबार बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ ।

जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ ।  

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् । 

 





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १२:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया