२४ फागुन, २०८२ आइतबार
March 8, 2026

मधेस प्रदेश प्रमुखको आह्वान- शुक्रबार ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्नू
मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्ण

मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरेका छन् । 

प्रदेश प्रमुखको कार्यालयले आज सूचना जारी गरी शुक्रबार अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको हो । 



प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ । 





  • प्रकाशित मिति : १७ मंसिर, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया