सलमानले बाँदरलाई पानी दिएको भिडियो

एजेन्सी– बलिउड अभिनेता सलमान खान आजभोलि सामाजिक सन्जालमा निकै सक्रिय भइरहेका छन् । उनी प्रत्येक दिन एउटा भिडियो आफ्नो इन्स्टाग्राम एकाउन्टमा राखिरहेका छन् । 

यहीबीच सलमान खानले एउटा नयाँ भिडियो अपलोड गरेका छन् जसमा उनले बाँदरलाई पानी खुवाएका छन् । अर्थात्, उनले बाँदरलाई पानी खुवाउने प्रयास गरेका छन् । 

तर, सलमानको यो प्रयासविपरित बाँदर रिसाएको भिडियोमा देखिन्छ । अनि सलमानको यो भिडियो सामाजिक सन्जालमा निकै रुचाइएको छ ।

भिडियोमा सलमानले बाँदरलाई पानी दिइरहेको र बाँदर रिसाएको देख्न सकिन्छ । तर, त्यसपछि सलमानले बाँदरलाई पानी गिलासमा दिए । यसपटक चाहिँ बाँदरले पानी पियो । 

 
 


 
 


 
 
 
 
 
 
 
 
 

Hamara bajrangi bhaijaan plastic ki bottle se paani nahi peeta . .

A post shared by Salman Khan (@beingsalmankhan) on

  • प्रकाशित मिति : असार १६, २०७६ साेमबार २:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया