२४ फागुन, २०८२ आइतबार
March 8, 2026

काठमाडौँको बागबजारमा एक व्यक्तिमाथि चक्कु प्रहार
प्रतिकात्मक तस्बिर ।

काठमाडौंको शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी कौशल बुढाथोकीका अनुसार शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएको हो ।



चक्कु प्रहारबाट घाइते भएका व्यक्तिको बागबजारस्थित मोडेल अस्पताल उपचार भइरहेको छ । घटनामा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

घटना केहीबेर अघिको हो ।





  • प्रकाशित मिति : १८ फागुन, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया