२४ फागुन, २०८२ आइतबार
March 8, 2026

धरवेन्द्रको कप्तानीमा साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली घोषणा भएको छ । राष्ट्रिय यू–२० टिमका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले धरवेन्द्र कुँवरको कप्तानीमा २३ सदस्सीय टोली घोषण गरेका हुन् । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्समा यही मार्च २३ देखि अप्रिल ४ सम्म साफ यू–२० च्याम्पियनसिप आयोजना गर्दै छ । 



प्रतियोगितामा नेपालसहित साफका सातै सदस्य राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । 

नेपालको समूहमा छिमेकी राष्ट्र भारत समावेश छ । 





  • प्रकाशित मिति : १९ फागुन, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया