रुख ढल्दा गुडिराखेको बसभित्रका दुई विद्यार्थी घाइते

कञ्चनपुर– कञ्चनपुरमा गुडिराखेको बसमाथि रुख ढल्दा दुई विद्यार्थी घाइते भएका छन् । 

शुक्रबार दिउँसो कञ्चनपुरको अनिरुद्र बोर्डिङ स्कुलको बसमाथि रुख ढलेको हो ।

विद्यार्थीलाई घर पुर्याउन जाने क्रममा सालको रूख ढल्दा दुईजना विद्यार्थी सामान्य घाइते भएका छन् । 

रुख ढल बसको छत कच्चिएको छ । 

अहिले रुख काटेर सडक खुलाउन लागिएको छ । 





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १५:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया