Thu, 19 Sep, 2019


रुख ढल्दा गुडिराखेको बसभित्रका दुई विद्यार्थी घाइते
फरकधार / असार २७, २०७६

कञ्चनपुर– कञ्चनपुरमा गुडिराखेको बसमाथि रुख ढल्दा दुई विद्यार्थी घाइते भएका छन् । 



शुक्रबार दिउँसो कञ्चनपुरको अनिरुद्र बोर्डिङ स्कुलको बसमाथि रुख ढलेको हो ।

विद्यार्थीलाई घर पुर्याउन जाने क्रममा सालको रूख ढल्दा दुईजना विद्यार्थी सामान्य घाइते भएका छन् । 

रुख ढल बसको छत कच्चिएको छ । 

अहिले रुख काटेर सडक खुलाउन लागिएको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्