सलमानले भने– बलिउडमा मसहित पाँच जनामात्र अभिनेता छन्

एजेन्सी– बलिउड अभिनेता सलमान खानले बलिउडमा अहिले आफूसहित पाँच जना मात्र अभिनेता भएको बताएका छन् । उनका अनुसार साहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगणमात्र अहिले बलिउडका अभिनेता हुन् । उनले स्टारडम संस्थागत गरेर राखिरहनु चानचुने कुरा नभएको पनि बताएका हुन् ।

फिल्मफेयर पत्रिकाका लागि दिएको अन्तर्वार्तामा सलमानले भनेका छन्, ‘हामी पाँच जनाले यो स्टारडम अब थप केही समय बाँकी राखिरहन सक्छौँ होला । यो त निकै कठीन काम हो ।’





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १७:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया