३१ असारमा चन्द्रगहण, ज्योतिषी भन्छन्– अशुभ हुन्छ

एजेन्सी– ३१ ऋसारमा हुने चन्द्रग्रहण नेपालमा मात्र होइन, एशियाका अन्य मुलुक, युरोप, दक्षिण अमेरिका तथा अष्ट्रेलियाबाट पनि देखिँदै छ । 

नेपालमा ३१ असारको मध्यरातमा देखिने यो चन्द्रग्रहण तीन घन्टासम्म रहनेछ । ज्योतिषीय दृष्टिकोणबाट लामो समयसम्म देखिने यो चन्द्रग्रहण नेपाल, भारत, पाकिस्तान तथा मध्यएशियाका लागि अशुभ मानिएको छ । 

ग्रहणको समयमा चन्द्रमा उत्तराषाढा नक्षत्र भएर धनु तथा मकर दुवै राशीलाई प्रभावित गर्ने देखिन्छ । 

भारतका ज्योतिषी सचिन मल्होत्राले यो चन्द्रग्रहणपछि सुन चाँदीको मूल्य धेरै नै बढ्ने बताएका छन् । 

सचिनले त चन्द्रग्रहणका कारण भूकम्पको खतरासमेत हुने बताएका छन् । 





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १८:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया