सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने सञ्चारमन्त्रीको भनाइ

काठमाडौं– अब सञ्चारमाध्याममा विदेशी लगानी स्वीकार्य नहुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने जानकारी दिएका छन् । 

‘सञ्चार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन,’ सोमबार सञ्चार उद्यमीसँग भएको अन्तर्क्रिया कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘एक, दुई, तीन हुँदै हुँदैन ।’

आतंकवादबारे मिडियाको दृष्टिकोण प्रस्ट हुनुपर्ने बताउँदै मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारबाही गर्ने जानकारी गराएक छन् । 





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १७:१३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया