साहरुखलाई पाँचौ पटक मानार्थ पिएचडी

एजेन्सी– बलिउड अभिनेता साहरुख खानलाई पाँचौ पटक मानार्थ पिएचडी दिन लागिएको छ । 

यो उपाधि उनलाई ला टर्ब विश्वविद्यालयले दिन लागेको हो । यो उपाधि उनले गरिब बालबालिकालाई सहयोग गरेको, महिला सशक्तिकरणमा विशेष भूमिका निर्वाह गरेको तथा मनोरन्जनको क्षेत्रमा दिएको योगदानका कारण दिन लागिएको हो । 

साहरुखले मीर फाउन्डेसनको नामबाट यस्ता परोपकारी काम गर्दै आएका छन् । उनले यसको नाम आफ्नो पिताको नाममा राखेका हुन् । 

यो सम्मानको घोषणापछि साहरुख खानले एउटा स्टेटमेन्ट जारी गरेका छन्– यति ठूलो विश्वविद्यालयको हातबाट सम्मानित हुन पाउनु मेरालागि गर्वको कुरा हो ।





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार ९:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया