बढ्दो उमेरले सताइरहेको छ सलमान खानलाई

एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई प्रशंसकहरु एक्सन फिल्ममा नै हेर्न रुचाइरहेका हुन्छन् । 

तर, ५३ वर्ष पुगिसकेका सलमानलाई चाहिँ अब एक्सन फिल्महरुमा काम गर्न समस्या भइसकेको छ । यो अरु कसैले भनेको कुरा होइन । स्वयं सलमान खानले यसलाई बताएका छन् । 

फिल्मफेयर पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘सधैं एक्सन गरिरहेकाले मेरो शरीरलाई धेरै सहज त हुन्छ तर पछिल्लो समय एउटै एक्सन सिनका लागि ५–६ पटक रिहर्सल गर्न परिरहेको छ । यसले समस्या निम्त्याएको छ ।’





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १३:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया