नेकपाका युवा संगठनअध्यक्ष बिसी पक्राउ

जाजरकोट– प्रहरीले विप्लव समूहका युवा संगठन नेपालका अध्यक्ष खड्क बिसीलाई सुर्खेतबाट पक्राउ गरेको छ । 

बिसीमाथि चन्दा उठाउने, अशान्ति फैलाउनेलगायतको आरोप लगाइएको छ । 

उनलाई सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

विप्लव समूहका थतिविधिमाथि प्रतिबन्ध लगाएसँगै हालसम्म सो समूहका ६ सयभन्दा बढी कार्यकर्ता पक्राउ परिसकेका छन् ।





  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १५:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया