Thu, 19 Sep, 2019


सनराइज बैंकको सिइओमा पौड्याल
फरकधार / साउन १०, २०७६

काठमाडौं– सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिृकत (सिइओ) नियुक्त भएका छन् । 



नवनियुक्त प्रमुख कार्यकारी अधिृकतमा जनक शर्मा पौड्याल नियुक्त भएका हुन् । 

शर्माले शुक्रबार पदभार ग्रहण गरेका छन् । 

बिहीबार बैंकका अध्यक्ष मोतिलाल दुगडले औपचारिक रुपमा शर्मालाई स्वागत गरेका थिए ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्