सनराइज बैंकको सिइओमा पौड्याल

काठमाडौं– सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिृकत (सिइओ) नियुक्त भएका छन् । 

नवनियुक्त प्रमुख कार्यकारी अधिृकतमा जनक शर्मा पौड्याल नियुक्त भएका हुन् । 

शर्माले शुक्रबार पदभार ग्रहण गरेका छन् । 

बिहीबार बैंकका अध्यक्ष मोतिलाल दुगडले औपचारिक रुपमा शर्मालाई स्वागत गरेका थिए ।





  • प्रकाशित मिति : साउन १०, २०७६ शुक्रबार १६:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया