Sun, 20 Oct, 2019


सीमा विवादमा महिलामाथि निर्घात कुटपिट
फरकधार / साउन २६, २०७६

टीकापुर- लम्कीचुहा नगरपालिकाकाे गप्का भन्ने ठाउँमा जग्गाकाे सीमा विवाद हुँदा महिलामाथि निर्घात कुटपिट भएकाे छ । जग्गाको सीमाना मिचेको आरोपमा रामजानकी चौधरीलाई छिमेकीले कुटपिट गरेका हुन् । याे घटना १७ असारकाे हाे ।



सामुहिक कुटाइबाट चौधरीको अवस्था गम्भिर छ । उनकाे सेती अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।

तर, प्रहरीले आफ्नाे उजुरी लिन नमानेकाे पीडितकाे गुनासाे छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्