ऋतिक रोशन विश्वकै सबैभन्दा ‘ह्यान्डसम म्यान’

एजेन्सी– पछिल्लो समय बलिउड अभिनेता ऋतिक रोशनलाई निकै धेरै सफलता मिलिरहेका छन् । उनको पछिल्लो फिल्म सुपर थर्टीले पनि राम्रो गरिरहेको छ । त्यसैले बलिउडमा उनलाई अहिले सेलिब्रेसन मुडमा रहेको मानिन्छ । 

तर, योमात्र होइन, अब ऋतिक रोशनले अर्को पनि मौका पाएका छन् जसलाई उनले सेलिब्रेट गर्नेछन् । अमेरिकी एक एजेन्सीले ऋतिकलाई विश्वकै सबैभन्दा ह्यान्डसम म्यानको उपाधि दिएको छ । 

यसअघि फुटबलर डेभिड बेकहमलाई पनि यो उपाधि दिइएको थियो । उनले यसपटक रोबर्ट प्याटिसनलाई पनि पछाडि पारेका छन् ।

आफूलाई यो उपाधि दिएको थाहा पाएपछि ऋतिकले प्रतिक्रिया दिएका छन्, ‘पात्र भन्दा पनि हाम्रो चरित्र सबैभन्दा महत्वपूर्ण हो, त्यसले नै प्रेरणा दिनसक्छ ।’





  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार १९:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया