नेकपाले लगायो जनवर्गीय संगठन नेतृत्वकाे टुङ्गाे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले २२ जनवर्गीय संगठनको टुङ्गो लगाएको हो । तर, यीमध्ये ६ वटा जनवर्गीय संगठनमा सचिवालय सदस्य माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेखेका छन् ।

सचिवालय बैठकमा नेपालले एक व्यक्ति एक पद हुनु पर्ने माग पनि अघि सारे । तर, यस विषयमा त्यहाँ कुनै पनि निर्णय भएको एक सचिवालय सदस्यले बताए । 





  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार २२:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया