नेपाल प्रहरीकाे सहप्रवक्तामा उमेशराज जोशी नियुक्त्त

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी केन्द्रीय प्रहरी सहप्रवक्ता नियुक्त्त भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेल एक कार्यक्रममा सहभागी हुन अमेरिका गएपछि जोशीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सम्प्रेषण गर्न प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत जोशीलाई सहप्रवक्तामा नियुक्त्त गरिएकाे हाे । 





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १८:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया