गायक कमल खत्रीको पहिलो माया सार्वजनिक

काठमाडौं– दर्शक तथा श्रोतामाझ लोकप्रिय गायक कमल खत्रीको नयाँ गीत बजारमा आएको छ ।

गायक खत्रीको ‘पहिलो माया’ बोलको गीत लिएर आएका हुन् । 

सुदीप लम्सालको शब्द रहेको गीतमा स्वरसँगै संगीत पनि कमल स्वयंले भरेका छन् । 

गीतको भिडियोमा गायक खत्री र सिम्पल खरेलले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन पनि सिम्पल खरेलले गरेकी छन् । 





  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १६:२२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया