नयाँ लुकमा अर्जुन कपुर

एजेन्सी– बलिउड अभिनेता अर्जुन कपुरको चर्चा पछिल्लो समय निकै बढेको छ । यस्तो किन भने उनी अहिले सामाजिक सन्जालमा निकै छिटो अपडेट दिइरहेका छन् । 

अनि यसरी सामाजिक सन्जालमा धेरै कुराको अपडेट दिनुको कारण चाहिँ उनको फिल्म आउनै लागेकाले पनि हो । 

पछिल्लो समय अर्जुनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा नयाँ तस्वीर सेयर गरेका छन् । त्यसमा उनी फ्रेन्च कट दाह्रीमा देखिएका छन् । गर्लफ्रेन्ड मलाइका अरोडासँग लन्च वा डिनर होस् या बलिउडका अन्य अभिनेता तथा अभिनेत्रीको पोस्टमा उनले गर्ने कमेन्ट किन नहोस्, अर्जुन बारम्बार चर्चामा आइरहेका हुन्छन् । 
 





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार २०:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया